लोकसेवा आयोगको सूचना हेर्नुहोस् २०७६, २२ माघ बुधबार काठमाडौंः लोकसेवा आयोगले स्थानीय तहका विभिन्न पदका लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगले सफल उम्मेदवारलाई सामूहिक परीक्षण र अन्तर्वार्ताका लागि बोलाइको छ । गोरखापत्रमा प्रकाशित सूचना हेर्नुहोस्ः Related कमेन्ट गर्नुहोस्याे पनि पढ्नुस लोकसेवा आयोग विधेयक पारित ट्याग्स: लिखित परीक्षाको नतिजा, लोकसेवा आयोग