काठमाडौंः सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ललिता निवास प्रकरणमा सरकारको काम सकिएको बताएका छन् ।
बिहीवार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘अदालतमा मुद्दा दायर भइसकेकोले अदालतले जे फैसला गर्छ त्यो नै अन्तिम फैसला हुन्छ ।’
यस्ता छन् २३ निर्णयः