यी हुन् मन्त्रिपरिषद्का २३ निर्णय (सूचीसहित)

काठमाडौंः सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ललिता निवास प्रकरणमा सरकारको काम सकिएको बताएका छन् ।

बिहीवार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘अदालतमा मुद्दा दायर भइसकेकोले अदालतले जे फैसला गर्छ त्यो नै अन्तिम फैसला हुन्छ ।’

याे पनि पढ्नुस  एमसीसीबारे बोले गोकुल बाँस्कोटा, गरे आफ्नै पार्टीको आलोचना

यस्ता छन् २३ निर्णयः

 

 

कमेन्ट गर्नुहोस्