तीन सय शैयाको राष्ट्रिय सरूवा रोग अस्पताल तत्काल निर्माण थाल्ने निर्णय

काठमाडौंः सरकारले तीन सय शैयाको राष्ट्रिय सरूवा रोग अस्पताल निर्माण गर्ने भएको छ ।

यही माघ २० गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले तीन सय शैयाको राष्ट्रिय सरूवा रोग अस्पताल निर्माण गर्न सैद्धान्तिक सहमति दिइएको जानकारी दिए ।

याे पनि पढ्नुस  यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय

उनका अनुसार उक्त अस्पताल संघ अन्तर्गत रहन र तत्काल निर्माण कार्य शुरू गरिनेछ ।

कमेन्ट गर्नुहोस्