सेनाले माग्यो १५० जना अधिकृत क्याडेट (सूचनासहित)

काठमाडौंः नेपाली सेनाले १५० जना अधिकृत क्याडेट माग गरेको छ ।

सेनाको भर्ना छनौट निर्देशनालयले जारी गरेको सूचनाअनुसार खुलातर्फ ७९, सैनिक परिवारका सन्ततितर्फ ४, महिलातर्फ १३, आदिवासी जनजाती तर्फ २२, मधेसी १९, दलित १० र पिछडिएका क्षेत्रतर्फ ३ जना गरी जम्मा १५० जना माग गरेको हो ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी फागुन ८ गतेभित्र आवेदन दिन सक्नेछन् ।

सूचना हेर्नुहोस्;

कमेन्ट गर्नुहोस्