प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद‍्मा कर्मचारी माग (सूचनासहित)

काठमाडौंः प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले विभिन्न पदमा कर्मचारी माग गरेको छ । परिषदले शुक्रबार एक सूचना निकाल्दै २१ दिनभित्र आवेदन दिन सूचित गरेको छ ।

परिषद्ले रिक्त रहेका सह प्रशासक, मुख्य प्रशिक्षकदेखि अटोमोबाइल प्रशिक्षक सहायकसम्मको पदमा खुला प्रतियोगितात्मक परीक्षा र आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिने जनाएको छ ।

सूचनाः

 

 

 

कमेन्ट गर्नुहोस्