अल कायदा नेता कासिमको मृत्यु भएको घोषणा

काठमाडौंः संयुक्त राज्य अमेरिकाले यमनमा अमेरिकी सेनाले गरेको आतंकवाद विरोधी अभियानमा अल कायदा नेता कासिम अल–रिमी र उनका सहायक अयमान अल जवाहिरीको मृत्यु भएको घोषणा गरेको छ ।

ह्वाइट हाउसले शुक्रबार उक्त जानकारी गराएको हो । कासिम अल रिमी अरबी प्रायद्वीपका आतंकवादी संगठनको नेता हुन् ।

याे पनि पढ्नुस  कोरोनाले लियो ३ वर्षे बालकको ज्यान

‘राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकाले यमनमा आतंकवाद विराधी अभियान चलाएको र यसमा अरबी प्रायद्वीपका संस्थापक र अलकायदाका नेता कसिमलाई पराजित गरिएको एजेन्सीलाई उदृत गर्दै राजधानीमा समाचार छ ।

कमेन्ट गर्नुहोस्