सडक विभागले पौने ५ सय कर्मचारी थप्दै

काठमाडौंः सडक विभागले पौने पाँच सय कर्मचारीको दरबन्दी थप गर्न पहल थालेको छ। लामो समयदेखि कर्मचारी थप नगरिएका कारण समस्या पदै आएको भन्द विभागले तत्काल चार सय ७४ कर्मचारी थप गर्ने पहल थालेको हो।

विभागका उपमहानिर्देशक शिवहरि सापकोटाकाअनुसार काम गर्न र सडककको गुणस्तर कामय गर्न समस्या परेपछि प्राविधिक कर्मचारी थप गर्नुपर्ने अवस्था आइलागेको हो ।

याे पनि पढ्नुस  ज्योति विकास बैंकले माग्यो आकर्षक पदका लागि ७० कर्मचारी

विभागले कर्मचारी थप गर्न गरेको प्रस्ताव यतिखेर संघीय मामला तथा सामान्य प्रशासन मन्त्रलायमा पुगेको छ। यो खबर नागरिक दैनिकमा छ।

कमेन्ट गर्नुहोस्