आज कतिमा कारोबार हुदैछ सुनचाँदी?

काठमाडौंः नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर छ।

आइतबार प्रतितोला ७६ हजार रुपैंयामा कारोबार भएको सुन आज पनि सोहि मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि स्थिर छ। आइतबार ७५ हजार ७ सय प्रतितोलामा कारोबार भएको तेजाबी सुन आज पनि सोहि मूल्य तोकिएको छ।

याे पनि पढ्नुस  सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाकै साढे ७५ हजार !

यसैगरी आज चाँदी प्रतितोला ८ सय ८० रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

कमेन्ट गर्नुहोस्