विद्युत प्राधिकरणले माग्यो ठूलो संख्यामा कर्मचारी, एसइई पास भएकालाई पनि अवसर (सुचीसहित)

काठमाडौंः नेपाल विद्युत प्राधिकरणले ठूलो संख्यामा कर्मचारी मागेको छ । विभिन्न तहमा कर्मचारी पूर्तिको लागि प्राधिकरणले खदरखास्त आह्वान गरेको हो । एसइई पास भएकाले पनि आवेदन दिन सकिनेछ ।

हेर्नुहोस् सूचनाः

कमेन्ट गर्नुहोस्