खानेपानी व्यवस्था बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान

काठमाडौंः काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ ।

बोर्डको रिक्त कार्यकारी निर्देशक पदमा खुल्ला प्रतिस्पर्धाका आधारमा छनौट गरी पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरिएको छ ।

योग्यता पुगेको इच्छुक नेपाली नागरिकले आजको मितिले २१ दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

सूचना;

कमेन्ट गर्नुहोस्