काठमाडौंः टिभी रियालिटी शो कमेडी च्याम्पियनको टप-४ मा पुग्ने प्रतिस्पर्धीको टुंगा लागेको छ ।
सोमबार राति सुमन कार्की बाहिरिएसँगै टप-४ मा पुग्ने प्रर्तिस्पर्धीको टुंगो लागेको हो ।
टप-४ मा हिमेश पन्त, सुमन कोइराला, खड्गबहादुर पुन मगर र मेक्सम गौडेल पुगेका छन् ।
टप-३ मा पुग्नेहरु फाइनल राउन्डमा उपाधिका लागि भिड्ने छन् ।