यस्तो छ आजको बिदेशी मुद्राको बिनिमयदर

काठमाडौंः बुधबार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ १९ पैसा र बिक्रीदर ११४ रुपैयाँ ७९ तोकिएको छ । नेपाल राष्ट्र बैंकले साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४५ पैसा र बिक्रीदर ३० रुपैयाँ ६१ पैसा तोकेको छ ।

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५२ पैसा तोकिएको छ । त्यस्तै आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा तोकेको छ।

त्यसैगरी मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ५० पैसा र र बिक्रीदर २७ रुपैयाँ ६७ पैसा तोकेको छ ।

विस्तृतमा तालिकामा हेर्नुहोस्

कमेन्ट गर्नुहोस्