आजको विनिमयदर, कुन देशको कति? (सूचीसहित)

काठमाडौंः  नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ १७ पैसा र बिक्रीदर ११४ रुपैयाँ ७७ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२३ रुपैयाँ २४ पैसा र बिक्रीदर १२३ रुपैयाँ ८८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ १७ पैसा र बिक्रीदर १५८ रुपैयाँ ९५ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४४ पैसा र बिक्रीदर २७ रुपैयाँ ५८ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५२ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३१ रुपैया ३५ पैसा रहेको छ । तालिकामा विस्तृतमा हेर्नुहोस्

 

 

कमेन्ट गर्नुहोस्