रामेछाप दोहा सम्पर्क समाजको ५औं अधिवेशन तयारी पूरा २०७६, ८ फाल्गुन बिहीबार दोहा कतारः रामेछाप दोहा सम्पर्क समाजको ५औं अधिवेशनको तयारी पूरा भएको छ । संस्थाका वर्तमान अध्यक्ष ललित कुमार तामाङ्गले शुक्रबार दोहाको गोर्खा रेष्टुरेण्टमा हुने अधिवेशनको तयारी पूरा भएको जानकारी दिए । उनले अधिवेशनपछि योजनाका साथ अगाडि बढने बताए । Related कमेन्ट गर्नुहोस् ट्याग्स: ५औं अधिवेशन, रामेछाप दोहा सम्पर्क समाज, ललित कुमार तामाङ्ग