रामेछाप दोहा सम्पर्क समाजको ५औं अधिवेशन तयारी पूरा

दोहा कतारः रामेछाप दोहा सम्पर्क समाजको ५औं अधिवेशनको तयारी पूरा भएको छ ।

संस्थाका वर्तमान अध्यक्ष ललित कुमार तामाङ्गले शुक्रबार दोहाको गोर्खा रेष्टुरेण्टमा हुने अधिवेशनको तयारी पूरा भएको जानकारी दिए ।

उनले अधिवेशनपछि योजनाका साथ अगाडि बढने बताए ।

कमेन्ट गर्नुहोस्