पेमाको ‘तिम्रो मायाले’ सार्वजनिक (भिडियो)

काठमाडौंः पेमा आलेमगरको ‘तिम्रो मायाले’ बोलको गीत सार्वजनिक भएको छ ।

दिनेश ठकुल्लाको निर्देशनमा रहेको गीत हाइलाइटस् नेपालको युट्युवमार्फत सार्वजनिक भएको हो ।

गीतमा पेमाको स्वर रहेको छ । पेमा र अम्ने गुरुङको अभिनय तथा सन्तोष सुनमको संगीत छ ।

कमेन्ट गर्नुहोस्