एक अर्ब २८ करोडको रमणीय रंगशाला

पोखरा महानगरपालिका–१० मा निर्माणाधीन रङ्गशाला। आगामी चैतभित्र रु एक अर्ब २८ करोडको लागतमा निर्माण भएको यो रंगशालाको काम ९० प्रतिशत सम्पन्न भएको छ भने यहाँबाट रमणिय सिहमाल देख्न सकिन्छ। तस्बिरः रासस

कमेन्ट गर्नुहोस्