सहसचिवको लिखित नतिजा सार्वजनिक (नामसहित)

काठमाडौंः लोकसेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) को लिखित नतिजा प्रकाशन गरेको छ ।

आयोगले गत मंसिरमा लिइएको आन्तरिक प्रशासनतर्फ लेखा परीक्षण सेवा, प्रशासन सेवा र न्याय सेवातर्फ सरकारी वकिल समूह र न्याय समूह तर्फको नतिजा प्रकाशन गरेको हो ।

नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्