नेपाल ट्रष्टको सम्पत्तिबारे सरकारले जारी गर्‍यो श्वेतपत्र (पूर्णपाठसहित)

काठमाडौंः सरकारले नेपाल ट्रष्टको नाममा रहेको चल अचल सम्पत्ति विवरण श्वेतपत्रमार्फत सार्वजनिक गरेको छ । ट्रष्टका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार पत्रकार सम्मेलनमार्फत श्वेतपत्र जारी गरेका हुन् ।

सो क्रममा नेपाल ट्रष्टको नाममा देशभर करिब २२ हजार रोपनी जग्गा रहेको जानकारी दिइयो । २०६४ सालमा नेपाल ट्रष्ट बनेपछि ती सम्पत्ति राजा वीरेन्द्र र उनका परिवारका नामबाट ट्रष्टमा ल्याइएको थियो ।

पूर्णपाठसहित हेर्न यहाँ क्लिक गर्नुहोस्ः

कमेन्ट गर्नुहोस्