माध्यमिक तहको अध्यापन अनुमतिपत्रको नतिजा सार्वजनिक (सूचीसहित)

काठमाडौंः माध्यमिक तहको अध्यापन अनुमतिपत्र २०७६ को विभिन्न विषयको नतिजा आजदेखि सार्वजनिक हुन थालेको छ । शिक्षक सेवा आयोगले गत असोजमा लिएको माध्यमिक तहको अध्यापन अनुमतिपत्रको नतिजा आर्जदेखि सार्वजनिक हुन थालको हो । आयोगले पहिलो दिन निम्न विषयको नतिजा सार्वजनिक गरेको छ–

अध्यापन अनुमतिपत्र माध्यमिक तह ईलेक्ट्रिकल इन्जिनियरिङ विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

अध्यापन अनुमतिपत्रको माध्यमिक तहको सिभिल इन्जिनियरिङ विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

अध्यापन अनुमतिपत्रको माध्यमिक तहको पशु विज्ञान विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

अध्यापन अनुमतिपत्रको माध्यमिक तहको बाली विज्ञान विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

अध्यापन अनुमतिपत्रको माध्यमिक तहको कानून विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

अध्यापन अनुमतिपत्रको माध्यमिक तहको कम्प्युटर ईन्जिनियरिङ विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

अध्यापन अनुमतिपत्रको माध्यमिक तहको कम्प्युटर विज्ञानको विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्