माध्यमिक तहः थप एक विषयको अध्यापन अनुमतिपत्रको नतिजा सार्वजनिक (नामसहित)

काठमाडौंः माध्यमिक तहको अध्यापन अनुमतिपत्र २०७६ को विभिन्न विषयको नतिजा मंगलबारबट सार्वजनिक हुन थालेको छ ।

शिक्षक सेवा आयोगले गत असोजमा लिएको माध्यमिक तहको अध्यापन अनुमतिपत्रको नतिजा मंगलबारदेखि सार्वजनिक हुन थालको हो ।

आयोगले दोस्रो दिन बुधबार थप एक विषयको नतिजा सार्वजनिक गरेको छ । बुधबार आयोगले कार्यालय सञ्चालन तथा लेख विषयमा नतिजा सार्वजनिक गरेको हो ।

याे पनि पढ्नुस  १२ विषयको अध्यापन अनुमतिपत्रको नतिजा सार्वजनिक (नामसहित)

कार्यालय सञ्चालन तथा लेख विषयमा नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

मंगलबार सार्वजनिक विषयको नतिजा

अध्यापन अनुमतिपत्र माध्यमिक तह ईलेक्ट्रिकल इन्जिनियरिङ विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

अध्यापन अनुमतिपत्रको माध्यमिक तहको सिभिल इन्जिनियरिङ विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

अध्यापन अनुमतिपत्रको माध्यमिक तहको पशु विज्ञान विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

याे पनि पढ्नुस  कक्षा १ देखि ९ सम्मको नतिजा सार्वजनिक गर्न निर्देशन

अध्यापन अनुमतिपत्रको माध्यमिक तहको बाली विज्ञान विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

अध्यापन अनुमतिपत्रको माध्यमिक तहको कानून विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

अध्यापन अनुमतिपत्रको माध्यमिक तहको कम्प्युटर ईन्जिनियरिङ विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

अध्यापन अनुमतिपत्रको माध्यमिक तहको कम्प्युटर विज्ञानको विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्