काठमाडौंः मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओलीको अवस्था स्थिर रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।
अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.प्रेम कृष्ण खड्काले विज्ञप्ति जारी गर्दै प्रत्यारोपण गरिएको मिगौलाले समेत काम गन लागेको जानकारी दिएका छन् ।
सम्बन्धित समाचारः
प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल
प्रधानमन्त्री ओलीको शरीरमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थाल्यो
प्रधानमन्त्रीको होस खुल्यो, आईसियूमा राखियो