प्रधानमन्त्रीको अवस्था के छ ? अस्पतालले जारी गर्‍यो विज्ञप्ति

काठमाडौंः मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओलीको अवस्था स्थिर रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.प्रेम कृष्ण खड्काले विज्ञप्ति जारी गर्दै प्रत्यारोपण गरिएको मिगौलाले समेत काम गन लागेको जानकारी दिएका छन् ।

सम्बन्धित समाचारः

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल

प्रधानमन्त्री ओलीको शरीरमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थाल्यो

प्रधानमन्त्रीको होस खुल्यो, आईसियूमा राखियो

याे पनि पढ्नुस  यी हुन् प्रधानमन्त्री ओलीको राजीनामा मागे १७ स्थायी कमिटी सदस्य (सूचीसहित)

 

कमेन्ट गर्नुहोस्