यस्तो छ आज डलरदेखि रियालसम्मको भाउ (सूचीसहित)

काठमाडौंः नेपाल राष्ट्र बैंकले आज जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३२ पैसा रहेको छ ।

शुक्रबार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ १ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६१ पैसा थियो । युरो एकको खरिददर १३३ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६ पैसा रहेको छ ।

याे पनि पढ्नुस  नेपाल राष्ट्र बैंकले १० अर्बको टेजरी बिल बिक्री गर्दै

नेपाल राष्ट्र बैंकका अनुसार पाउण्ड एकको खरिददर १५३ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५४ रुपैयाँ ११ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २२ पैसा र बिक्रीदर २८ रुपैयाँ ३६ पैसा रहेको छ ।

यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५० पैसा रहेको छ भने, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५ पैसा र बिक्रीदर ३२ रुपैयाँ २१ पैसा रहेको छ ।

याे पनि पढ्नुस  विदेशी मुद्रको आजको विनिमयदर, कुन देशको कति? (सूचीसहित)

तालिकामा हेर्नुहोस् २० देशको विनिमयदरः-

कमेन्ट गर्नुहोस्