आजको विनिमयदरः कति छ डलरदेखि रियालसम्मको भाउ? (सूचीसहित)

काठमाडौंः नेपाल राष्ट्र बैंकले आज जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३२ पैसा रहेको छ ।

युरो एकको खरिददर १३३ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार पाउण्ड एकको खरिददर १५३ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५४ रुपैयाँ ११ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ३२ पैसा र बिक्रीदर २८ रुपैयाँ ३६ पैसा रहेको छ ।

याे पनि पढ्नुस  १० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, बोलकबुल भोलि

यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५० पैसा रहेको छ भने, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५ पैसा र बिक्रीदर ३२ रुपैयाँ २१ पैसा रहेको छ ।

तालिकामा हेर्नुहोस् विनिमयदरः

कमेन्ट गर्नुहोस्