यस्तो छ आज काठमाडौंमा तरकारीको मुल्य (सुचिसहित)

काठमाडौंः आज आइतबार काठमाण्डौमा तरकारीको मुल्य अन्य दिन जस्तै सामान्य रुपमा घटबढ भएको छ ।

कालिमाटी तरकारी बजारका अनुसार आज सबै भन्दा बढि मुल्यमा सेलरी,पार्सल प्रतिकिलो ४५० ,लसुन ४०० र पुदिना ३२० मा किनबेच भइरहेको छ ।

त्यस्तै कालीमाटी तरकारी बजारमा नेपाली ठूलो गालभेडा र भारतीय ठूलो गोलभेडाको अधिकतम खुद्रा मूल्य प्रतिकिलो८० रुपैयाँ रहेको छ । यस्तै भेडे खुर्सानी १०० लसुन हरियो १३० हरियो धनिया प्रतिकिलो ६० मा,किनबेच भइरहेको छ ।

याे पनि पढ्नुस  कालिमाटी तरकारी बजारमा भारतीय तरकारीको प्रवेश रोक

त्यसैगरी क्रमश, सानो गोलभेडा अधिकतम खुद्रा मूल्य प्रतिकिलो ६० रुपैयाँ, रातो आलु प्रतिकिलो ५० रुपैयाँ, भारतीय सुकेको प्याज प्रतिकिलो १०० रुपैयाँ, , लोकल गाजर प्रतिकिलो ५० रुपैयाँ र लोकल बन्दा प्रतिकिलो ४० रुपैयाँ रहेको छ ।

त्यस्तै ,पाकेको फर्सी प्रतिकिलो ७० रुपैयाँ, भिण्डी प्रतिकिलो १४० रुपैयाँ, स्कुस प्रतिकिलो ७० रुपैयाँ, पालुगो ४० , मेथी र चम्सुरको साग प्रतिकिलो ४० रुपैयाँमा किनबेच भइरहेको छ ।

याे पनि पढ्नुस  कालिमाटी तरकारी बजारमा भारतीय तरकारीको प्रवेश रोक

 

कमेन्ट गर्नुहोस्