यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर (सूचीसहित)

काठमाडौंः नेपाल राष्ट्र बैंकले आज जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११८ रुपैयाँ २८ पैसा रहेको छ ।

युरो एकको खरिददर १३२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ४९ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार पाउण्ड एकको खरिददर १५३ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३४ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २१ पैसा र बिक्रीदर २८ रुपैयाँ ३५ पैसा रहेको छ ।

याे पनि पढ्नुस  आज यस्तो छ नेपाली रुपैयाँसँग विदेशी मुद्राको विनिमयदर

ता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४८ पैसा रहेको छ भने, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ४ पैसा र बिक्रीदर ३२ रुपैयाँ २० पैसा रहेको छ ।

तालिकामा हेर्नुहोस् विनिमयदरः

कमेन्ट गर्नुहोस्