आज पनि बढ्यो डलरको भाउ, अन्य देशका मुद्राको विनिमयदर कति पुग्यो? (सूचिसहित)

काठमाडौंः नेपाल राष्ट्र बैंकले आज जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ३० पैसा र बिक्रीदर ११८ रुपैयाँ ९० पैसा रहेको छ । मंगलबार डलर एकको खरिददर ११८ रुपैयाँ २४ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८४ पैसा थियो ।

याे पनि पढ्नुस  यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

युरो एकको खरिददर १३४ रुपैयाँ ४२ र बिक्रीदर १३५ रुपैयाँ ११ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार पाउण्ड एकको खरिददर १५४ रुपैयाँ २३ पैसा र बिक्रीदर १५५ रुपैयाँ १ पैसा रहेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९२ पैसा र बिक्रीदर २८ रुपैयाँ ६ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६५ पैसा रहेको छ भने, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ २१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३६ पैसा रहेको छ ।

याे पनि पढ्नुस  आजको विनिमय दर : कुन देशको कति ? (सूचीसहित)

तालिकामा हेर्नुहोस् विनिमयदरः

कमेन्ट गर्नुहोस्