फेरी बढ्यो डलरको भाउ, यस्तो छ अन्य देशको विनिमयदर (सूचीसहित)

काठमाडौंः नेपाल राष्ट्र बैंकले आज जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४ पैसा रहेको छ । विहिबार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११८ रुपैयाँ १२ पैसा थियो ।

याे पनि पढ्नुस  आजको विनिमय दर : कुन देशको कति ? (सूचीसहित)

युरो एकको खरिददर १३२ रुपैयाँ ८६ र बिक्रीदर १३३ रुपैयाँ ५३ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार पाउण्ड एकको खरिददर १५० रुपैयाँ ७४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ५१ पैसा रहेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७७ पैसा र बिक्रीदर २७ रुपैयाँ ८१ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६९ पैसा रहेको छ भने, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ २५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४१ पैसा रहेको छ ।

याे पनि पढ्नुस  फेरी बढ्यो डलरदेखि रियालसम्मको भाउ, आज कति छ? (सूचीसहित)

तालिकामा हेर्नुहोस् विनिमयदः

कमेन्ट गर्नुहोस्