भ्रमण बर्षलाई पुर्नसंरचना गरिने

काठमाडौंः सरकारले भ्रमण बर्ष २०२० लाई नयाँ ढंगले पुर्नसंरचना गर्ने तयारी गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले बताएका छन् ।

संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नेपाल पर्यटन वर्ष–२०२० बारे भएको छलफलमा मन्त्री भट्टराईले सो कुराको जानकारी दिए ।

कोरोना भाईरसको संक्रमणका कारण मुलुकभित्र र बाहिरका सम्पुर्ण कार्यक्रमहरु स्थगित गरिएको मन्त्री भट्टराईको भनाई छ ।

कमेन्ट गर्नुहोस्