यस्तो छ आज विदेशी मुद्राको विनिमयदर (सूचीसहित)

काठमाडौंः नेपाल राष्ट्र बैंकले आज जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ९८ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५८ पैसा रहेको छ ।

युरो एकको खरिददर १३१ रुपैयाँ ८० र बिक्रीदर १३२ रुपैयाँ ४७ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार पाउण्ड एकको खरिददर १४८ रुपैयाँ १६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९१ पैसा रहेको छ ।

याे पनि पढ्नुस  विदेशी मुद्रको आजको विनिमयदर, कुन देशको कति? (सूचीसहित)

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५८ पैसा र बिक्रीदर २७ रुपैयाँ ७२ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३२ रुपैयाँ ५६ पैसा रहेको छ भने, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ १२ पैसा र बिक्रीदर ३२ रुपैयाँ २८ पैसा रहेको छ ।

याे पनि पढ्नुस  यस्तो छ आजको बिदेशी मुद्राको विनिमयदर (तालिकासहित)

तालिकामा हेर्नुहोस् विनिमयदरः

कमेन्ट गर्नुहोस्