आजको विनिमयदरः कति छ डलरदेखि रियालसम्मको भाउ? (सूचीसहित)

काठमाडौंः नेपाल राष्ट्र बैंकले आइतबार (चैत २) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ९८ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५८ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १३१ रुपैयाँ ८० पैसा र बिक्रीदर १३२ रुपैयाँ ४७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ १६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९१ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५८ पैसा र बिक्रीदर २७ रुपैयाँ ७२ पैसा रहेको छ।

यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३२ रुपैयाँ ५६ पैसा रहेको छ ।

र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ १२ पैसा र बिक्रीदर ३२ रुपैयाँ २८ पैसा रहेको छ ।

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

कमेन्ट गर्नुहोस्