निमावि तहको अध्यापन अनुमतिपत्रको नतिजा सार्वजनिक सुरु (नामसहित)

काठमाडौंः माध्यमिक तहपछि शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको पनि अध्यापन अनुमतिपत्रको नतिजा सार्वजनिक सुरु गर्न थालेको छ ।

आयोगले पहिलो दिन आइतबार विज्ञान विषयको अध्यापन अनुमतिपत्रको नतिजा सार्वजनिक गरेको हो ।

निम्न माध्यमिक तह विज्ञान विषयको अध्यापन अनुमतिपत्रको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्