निमावि तहः गणित विषयको अध्यापन अनुमतिपत्रको नतिजा सार्वजनिक (सूचीसहित)

काठमाडौंः शिक्षक सेवा आयोगले माध्यमिक तहपछि निम्न माध्यमिक तहको पनि अध्यापन अनुमतिपत्रको नतिजा सार्वजनिक गर्न सुरु गरेको छ ।

आयोगले दोस्रो दिन सोमबार गणित विषयको नतिजा सार्वजनिक गरेको छ ।

निम्न माध्यमिक तह गणित विषयको अध्यापन अनुमतिपत्रको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

आयोगले पहिलो दिन आइतबार विज्ञान विषयको अध्यापन अनुमतिपत्रको नतिजा सार्वजनिक गरेको थियो

निम्न माध्यमिक तह विज्ञान विषयको अध्यापन अनुमतिपत्रको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्