सरकारले खारेज गर्‍यो १२ वटा निजी कलेज (सूचीसहित)

काठमाडौंः सरकारले मापदण्डविपरीत सञ्चालन गरिएका १२ वटा कलेज खारेज गरेको छ । सरकारले विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर मन्त्रालयबाट अनुमति प्राप्त गरी सञ्चालनमा रहेका १२ वटा कलेज खारेज गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज खारेज भएका कलेजको सूचना जारी गरेको छ । खारेज हुनेमा धेरै ए–लेभल कोर्स सञ्चालन गर्ने कलेज रहेका छन् ।

खारेज भएका कलेजको सूची

कमेन्ट गर्नुहोस्