यस्तो छ आज विदेशी मुद्राको विनिमयदर (सूचीसहित)

काठमाडौंः नेपाल राष्ट्र बैंकले आज जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ४९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ९ पैसा रहेको छ ।

युरो एकको खरिददर १३० रुपैयाँ ६१ र बिक्रीदर १३१ रुपैयाँ २८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार पाउण्ड एकको खरिददर १४३ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३६ पैसा रहेको छ ।

याे पनि पढ्नुस  खस्किँदै विदेशी मुद्राको ढुकुटी

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २४ पैसा र बिक्रीदर २७ रुपैयाँ ३७ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५६ पैसा रहेको छ भने, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ २६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४२ पैसा रहेको छ ।

याे पनि पढ्नुस  सवारी कर्जाको सीमा यथावत

तालिकामा हेर्नुहोस् विनिमयदरः

कमेन्ट गर्नुहोस्