अछाममा वडा सदस्य मृत फेला

अछामः अछाममा एक जना जनप्रतिनिधि मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ६ भटाकाटियाका वडा सदस्य मानसिह साउँद (इन्द्रजित) मृत अवस्थामा फेला परेका छन् ।

बुधवार विहान घर नजिकैको खोलामा उनी मृत अवस्थामा फेला परेका स्थानीय भरत साउँदले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी छ ।

याे पनि पढ्नुस  काभ्रेपलाञ्चोकमा श्रीमान–श्रीमती मृत फेला, हत्याको आशंका

कमेन्ट गर्नुहोस्