अछामः अछाममा एक जना जनप्रतिनिधि मृत अवस्थामा फेला परेका छन् ।
जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ६ भटाकाटियाका वडा सदस्य मानसिह साउँद (इन्द्रजित) मृत अवस्थामा फेला परेका छन् ।
बुधवार विहान घर नजिकैको खोलामा उनी मृत अवस्थामा फेला परेका स्थानीय भरत साउँदले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी छ ।