विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्ने सरकारको निर्णय

काठमाडौंः विश्वविद्यालयका सबै परीक्षा स्थगित हुने भएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयका पनि सबै परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए ।

सरकारले आजै एसईई परीक्षा पनि स्थगित गर्ने निर्णय गरिकसेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले लिने कक्षा ११ र १२ को परीक्षा भने एक महिनापछि हुने भएकाले हाललाई कुनै निर्णय लिइएको छैन ।

कमेन्ट गर्नुहोस्