फेरी बढ्यो डलरको भाउ, कति छ अन्य देशको विनिमयदर? (सूचीसहि)

काठमाडौंः नेपाल राष्ट्र बैंकले आज जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२० रुपैयाँ २८ पैसा रहेको छ । विशिबार डलर एकको खरिददर ११८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ११९ रुपैयाँ ११ पैसा थियो ।

युरो एकको खरिददर १२८ रुपैयाँ ७० र बिक्रीदर १२९ रुपैयाँ ३४ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार पाउण्ड एकको खरिददर १३९ रुपैयाँ १८ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९७ पैसा रहेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ११ पैसा र बिक्रीदर २७ रुपैयाँ २४ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८५ पैसा रहेको छ भने, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७४ पैसा रहेको छ ।

तालिकामा हेर्नुहोस् विनिमयदरः

कमेन्ट गर्नुहोस्