कोरोना भाइरसः के गर्न हुने, के नहुने ? स्वास्थ्य मन्त्रालयले दियो १५ बुँदे निर्देशन

काठमाडौंः स्वास्थ्य मन्त्रालयले कोरोना रोकथाम तथा नियन्त्रणका लागि १५ बुँदे निर्देशन जारी गरेको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालको अध्यक्षतामा बसेको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि तत्काल गर्नुपर्ने १५ वटा निर्णय गर्दै सरोकारवाला निकायलाई निर्देशन दिएको छ ।

यस्ता छन् स्वास्थ्य मन्त्रालयले जारी गरेका १५ बुँदे निर्देशनः

 

कमेन्ट गर्नुहोस्