यस्तो छ आज विदेशी मुद्राको विनिमयदर (सूचीसहित)

काठमाडौंः नेपाल राष्ट्र बैंकले आज जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ८ पैसा र बिक्रीदर १२० रुपैयाँ ६८ पैसा रहेको छ । शुक्रबार डलर एकको खरिददर ११९ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२० रुपैयाँ २८ पैसा थियो ।

याे पनि पढ्नुस  आजको विनिमयदर कुन देशको कति? (सूचीसहित)

युरो एकको खरिददर १२८ रुपैयाँ ५९ र बिक्रीदर १२९ रुपैयाँ २३ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार पाउण्ड एकको खरिददर १४१ रुपैयाँ ७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ७८ पैसा रहेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३२ पैसा र बिक्रीदर २७ रुपैयाँ ४६ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३३ रुपैयाँ १५ पैसा रहेको छ भने, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ६९ सा र बिक्रीदर ३२ रुपैयाँ ८५ पैसा रहेको छ ।

याे पनि पढ्नुस  राष्ट्र बैंकले मंगलबार जारी गर्ने ट्रेजरी बिलको आज बोलकबोल हुँदै

तालिकामा हेर्नुहोस् विनिमयदरः

कमेन्ट गर्नुहोस्