पत्रकार गोमा परियारको कोरोना सम्बन्धी चेतनामुलक गीत सार्वजनिक (भिडियो)

काठमाडौंः लोक तथा दोहोरी गायक नरेश खाती र गायिका एलिना चौहानको आवाजमा कोरोना भाइरस सम्बन्धी जनचेतनामुलक गीत सार्वजनिक भएको छ ।

पत्रकार गोमा परियारको शब्द तथा गायक खातीको संगीत रहेको कोरोना भाइरस सम्बन्धी चेतनामुलक गीत मेक्सम नरेश अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको हो

कोरोनाको संक्रमणबाट कसरी जोगीने र संक्रमण भैहाले कसरी उपचार गर्ने, सावधानी के कस्ता अपनाउने भन्ने कुराहरुको जानकारी दिन तयार सन्देशमुलक गीत तयार पारिएको हो ।

गीतमा कलाकारहरु दिपा श्री निरौला, कोमल वली, बद्री पंगेनी, रमेश विजी, पशुपति शर्मा, उमेश राई, फुँलन्देकी आमा, राजेन्द्र नेपाली लट्टे, ईश्वरी खाती र पत्रकार ऋषि धमलाको अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्