काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद बैठक बोलाएका छन् ।
प्रधानमन्त्री ओलीले मिर्गौला पुनः प्रत्यारोपणपछि पहिलोपटक मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।
मन्त्रिपरिषद बैठकले कोरोना संक्रमणकै सन्दर्भमा केही महत्वपूर्ण निर्णयहरु समेत गर्ने स्रोतले जनाएको छ ।