मन्त्रिपरिषद बैठक बस्दै, कोरोनाबाट थप निर्णय हुनसक्ने

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

प्रधानमन्त्री ओलीले मिर्गौला पुनः प्रत्यारोपणपछि पहिलोपटक मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।

मन्त्रिपरिषद बैठकले कोरोना संक्रमणकै सन्दर्भमा केही महत्वपूर्ण निर्णयहरु समेत गर्ने स्रोतले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  आजदेखि भ्रमण वर्ष २०२० शुरू, प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने