शिक्षक लाइसेन्सः निमाविको नेपाली विषयको नतिजा सार्वजनिक (सूचीसहित)

काठमाडौंः शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र (शिक्षक लाइसेन्स) को निम्न माध्यमिक तह अन्तर्गत सोमबार नेपाली विषयको नतिजा सार्वजनिक गरेको छ ।

नतिजा अनुसार परीक्षामा सहभागी ४८ हजार ९ सय ३४ परीक्षार्थी मध्ये २ हजार ५९ जना मात्रै उत्तीर्ण भएका छन् ।

यस्तै ६१६४ जनाको वस्तुगत परीक्षा रद्द भएको छ । ८ जनाको भने परीक्षा मर्यादा विपरित कार्य गरेकाले परीक्षा रद्द भएको छ । नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्