धादिङ केन्द्र भएर भूकम्पको धक्का

काठमाडौंः बुधबार साँझ धादिङ केन्द्रविन्दु भएर ४ म्याग्नेच्युडको भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार साँझ ६ बजेर ३६ मिनेटमा भूकम्पको धक्का महसुस गरिको हाे ।

यसअघि चैत २ गते कास्की केन्द्र भएर ५.० म्याग्नेच्युडको भूकम्पको धक्का महसुस गरिएको थियो ।

कमेन्ट गर्नुहोस्