कोरोना भाइरसः मृतकको संख्या २१ हजार नाघ्यो, कहाँ कति ? (सूचिसहित)

काठमाडौंः विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २१ हजार नाघेको छ । पछिल्लो तथ्याङकअनुसार मृतकको संख्या २१ हजार दुई सय पुगेको छ भने संक्रमितको संख्या चार लाख ६९ हजार पुगेको छ ।

संक्रमितमध्ये एक लाख १४ हजार बढी निको भएका छन् ।

याे पनि पढ्नुस  भारतलाई १० करोड डोज कोभिड-१९ को खोप दिने रुसकाे घोषणा

नेपालमा हालसम्म तीनजनाका कोरोना संक्रमण देखिएको छ । तीमध्ये एकजान निको भएर घर फर्किसकेका छन भने दुईजनाको उपचार भइरहेको छ ।

कहाँ कतिको मृत्यु र संक्रमित ? सूचिसहित हेर्न यहाँ क्लिक गर्नुहोस् :

कमेन्ट गर्नुहोस्