तीन घण्टामै कोरोना पत्ता लगाउने किट्स नेपाल ल्याइँदै

काठमाडौंः तीन घण्टामै कोरोना पत्ता लगाउने किट्स नेपाल ल्याउन लागिएको छ ।

गैरआवासीय नेपाली संघ दक्षिण कोरियाको सहयोगमा कोरोना भाइरस संक्रमण भएनभएको जाँच गर्न प्रयोग हुने दुई हजार किट्स नेपाल ल्याउन लागिएको हो ।

प्रति किट्स बीस हजार कोरियाली वन (रु दुई हजार) पर्ने भएकाले दुई हजार किट्सका लागि रु ४० लाख लाग्ने अनुमान छ। यहाँ रहेका नेपालीले प्रतिव्यक्ति एक किट्स बराबर रकम सहयोग गर्ने एनआरएन कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले जानकारी दिए ।

याे पनि पढ्नुस  चीनले दियो नेपाललाई दुई हजार थान कोरोना जाँच्ने किट्स

किट्स शुक्रबार नेपाल पुग्नेछ ।

कमेन्ट गर्नुहोस्