कोभिड–१९ः विश्वभर मृत्यु हुनेको संख्या २४ हजार नाघ्यो, कहाँ कतिको मृत्यु ? (सूचिसहित)

काठमाडौंः कोरोना भाइरस (कोभिड–१९)का कारण विश्वभर न्यान गुमाउनेको संख्या २४ हजार नाघेको छ । शुक्रबार बिहानसम्ममा कोरोनाका कारण २४ हजार ७१ जनाको ज्यान गएको छ ।

भाइरसकाका कारण पाँच लाख ३१ हजार सात सय ९९ जना संक्रमितमध्ये एक लाख २३ हजार नौ सय ४२ जना निको भएर घर फर्किएका छन् ।

कहाँ कतिको मृत्यु ? सूचिसहित हेर्न यहाँ क्लिक गर्नुहोस्ः

कमेन्ट गर्नुहोस्