कोरोनाः औषधिजन्य सामाग्री ल्याउन वाइडबडी चीन जाँदै

काठमाडौंः चीनबाट कोरोना भाइरस परीक्षण गर्ने कीट र पीपीई लगायतका औषधिजन्य सामाग्रीहरू ल्याइने भएको छ ।

ती सामाग्री ल्याउनका लागि नेपाल वायु सेवा निगमको ए–३३२ वाइडबडी विमान शनिबार चीनको ग्वाङझाओ जाने विमानस्थल भन्सार विभागले जनाएको छ ।

त्यसका लागि फ्लाइट नम्बर आरएनए ४१७१ को उडानमा चार्टर्ड विमान जानेछ ।

कमेन्ट गर्नुहोस्