थप ८ दिन ‘लकडाउन’ लम्बाउने सरकारको निर्णय

काठमाडौंः सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्नका लागि थप ८ दिन ‘लकडाउन’ गर्ने निर्णय गरेको छ।

एक मन्त्रीका अनुसार आज (आइतबार) बसेको मन्त्रिपरिषद् बैठकले ८ दिन ‘लकडाउन’ बढाउने निर्णय गरेको हो ।

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  भारतमा २ हप्ता ‘लकडाउन’ थप्ने तयारी