कोरोनाको उपचारमा संग्लन स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि २५ लाखको बीमा

काठमाडौंः सरकारले कोरोनाको उपचारमा संग्लन स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको २५ लाखको बीमा गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले जानकारी दिए ।

बीमा अवधि २०७७ असारमसान्तसम्म मान्य हुनेछ ।

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  आइतबार थप ७ सय बढीलाई धनगढी पठाइयो